कालो चियाले हुन्छ शरीरलाई फाइदा « Khabarhub

कालो चियाले हुन्छ शरीरलाई फाइदा


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मी र जाडोको मिश्रित समय छ । दिउँसो गर्मी भएपनि बिहान र अबेर बेलुका चिसो बढ्न थालेको छ । यस्तोमा नेपाली समाजमा चिया सेवन अनिवार्य झै बनेको छ ।

सबैको रोजाई पर्ने पेय चियाको पनि बिभिन्न प्रकार छ । दूध चिया, कालो चिया, कागती चिया अन्य अन्य । स्वादका लागी अरु चिया मिठो भएपनि स्वास्थ्यका निम्ती भने कालो चिया निकै लाभदायी हुन्छ । यसले दूध चिया भन्दा फाइदा गर्दछ । यस्ता छन् कालो चिया सेवनको फाइदाहरु :

– कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ ।
– कालो चियाको नियमित सेवनले मानिसको मोटोपना कम हुन्छ ।
– यो चियाको सेवनले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउँछ ।
– कालो चियाले मानिसलाई लामो समय क्रियाशील रहन सहयोग पुर्‍याउँछ ।
– नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्दछ ।
– यो चियाको नियमित सेवनले हर्ट स्ट्रोकको खतरा कम हुन्छ ।
– कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्दछ ।
– रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई समेत कालो चिया हितकर हुन्छ ।
– यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावना कम गर्दछ ।
– कालो चियाले क्यान्सर बनाउने कोशिका हटाउने काम गर्दछ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : २८ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा