देशभर १ हजार ५७३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर १ हजार ५७३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।

अहिले देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।

देशभरको अवस्था कहाँ कस्तो छ ? विवरणमा हेर्नुहोस

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण हालसम्मको डिस्वार्जको संख्या क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ६७ २६० प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ ૧४३३ ४,5६४ ૧३,०४७ १५, २०३ ३,०९३ 5,३७৭ २,5४० ६,૪5૦ ३,5९ ६5४ २१९० ६२5१ कोभिड-१९ पाष्ट्रिय अद्यावधिक विवरण'

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या ૧૪ २१ १२२ ६ ४४ Ventilator मा उपचारत संख्या ३ प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा २६ 15 ४ २२५ ३३ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरूर शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्कमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडौं भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश बागमती संक्मितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : २७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका