काठमाडौँमा ६३३ सहित उपत्यकामा थपिए ८१३ संक्रमित « Khabarhub

काठमाडौँमा ६३३ सहित उपत्यकामा थपिए ८१३ संक्रमित


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ८१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्रै ६३३ संक्रमित थपिएका छन् । जसमध्ये २३० महिला र ४०३ पुरुष छन् ।

त्यस्तै ललितपुरमा १०४ जना संक्रमित थपिएका छन् । ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २१ महिला र ५१ पुरुष छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ३७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका