आइपीएल: राजस्थानले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

आइपीएल: राजस्थानले टस जितेर फिल्डिङ रोज्यो


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

युएईको शारजँहामा शुरु हुन लागेको खेलमा राजस्थान रोयल्स स्टीभ स्मिथको कप्तानीमा रहेको छ भने पञ्जाब टिमलाई लोकेश राहुलले कप्तानी गरेका छन् ।

यसअघि राजस्थान र पञ्जाबबीच भएका पछिल्ला पाँच खेलमा पञ्जाबले चार खेल जितेको छ । राजस्थानले एक खेल मात्र जितेको छ ।

आईपीएलमा यो पञ्जाब तेस्रोपटक खेल्दैछ भने राजस्थानको दोस्रोपटक खेल्दैछ । पहिलो खेलमा दिल्ली क्यापिटल्स्‌सँग पराजित भएको पञ्जाबले दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको थियो ।

यता राजस्थानले पहिलो खेलमा जीत हासिल गरेको थियो । राजस्थानले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ४६ बजे

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती