बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु « Khabarhub

बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमाका महिला र बुटवलका पुरुष छन् ।

तिलोत्तमा-११ की ५० वर्षीया महिलाको सोमबार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै बुटवल- १३ का ५२ वर्षीय पुरुषको पनि आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या रहेका ती पुरूषमा कार्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ९ : ३५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी