नेकपा सांसद निरुदेवी पाल अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

नेकपा सांसद निरुदेवी पाल अस्पतालबाट डिस्चार्ज


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल कोरोना संक्रमणमुक्त भएकी छिन्।

२८ असाेजमा कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ डिस्चार्ज भएकी हुन् ।

आफ्नो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएर घर आएको उनले फेसबुकबाट जानकारी दिएकी हुन् ।

कञ्चनपुर गएका बेला २८ असोजमा कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि काठमाडौं आएकी थिइन्।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ५० बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक