कोरोना संक्रमित सुत्केरीको मृत्यु « Khabarhub

कोरोना संक्रमित सुत्केरीको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक सुत्केरीको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भएकी २५ वर्षीया सुत्केरीको नोबेले मेडिकल कलेजमा बिहिबार राति मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारका क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पूरानै समस्या देखिएको उनको राति ११ बजे मृत्यु भएको दाहालले बताए ।

श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : १८ बजे

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका