उद्योग वाणिज्य महासंघको साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि भोलि चुनाव « Khabarhub

उद्योग वाणिज्य महासंघको साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि भोलि चुनाव


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा आज सम्पन्न भएको हो।

साधारणसभा सकिएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ।

निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०१ बजे

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले