४०८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

४०८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ४ सय ८ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११५ जना रहेको छ भने  ९ जना भेन्टिलेटर छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ जना आईसीयूमा र एक जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११७ आईसीयूमा र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ३० बजे

सांसद खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो ‘अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत