एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा « Khabarhub

एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ ।

शनिबार राति सेफिल्डको घरेलु मैदानमा एभर्टनले १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।

खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनको गोल  एभर्टनको जितमा निर्णायक बन्यो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : १० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।