शान्तिनगरमा ट्रिपरको ठक्करबाट पैदल यात्रु घाइते, चालक फरार « Khabarhub

शान्तिनगरमा ट्रिपरको ठक्करबाट पैदल यात्रु घाइते, चालक फरार


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको शान्तिनगरमा आज बिहान ट्रिपरको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।

शान्तिनगरको जेब्राक्रसिङ्गमा बाटो काट्दै गरेकी महिलालाई ट्रिपरले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट घाइते भएकी ती महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

कोटेश्वरबाट बानेश्वर तर्फ आईरहेको बा. ४ ख ४९९५ नम्बरको ट्रिपरले बाटो काटिरहेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो ट्रिपरका चालक भने फरार छन् । ट्राफिकले ट्रिपर नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ३१ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान