निकलाई हराउँदै नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा « Khabarhub

निकलाई हराउँदै नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस शीर्ष स्तरका खेलाडी राफार नाडाल चिरपरिचित प्रतिद्वन्दी निक कार्गीसोलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनल प्रवेशका लागि नाडालले कार्गीसोलाई ३–१ को सेटमा पराजित गरेको हो । ३३ बर्षिय नाडालले कार्गीसोलाई पहिलो, तेस्रो र चौथो राउण्डमा पाजित गरेका थिए । भने दोस्रो सेटमा पराजित भएका थिए ।

नाडालले कार्गिसोलाई पहिलो सेटमा ६–३ मा हराउँदा दोस्रो सेट ३–६ ले गुमाएका थिए भने रोमाञ्चक बनेको खेलमा तेस्रो सेटमा नाडालले लय समात्दै समान ७–६, ७–६ को स्कोरमा जीत हात पारेका थिए ।

पराजित कार्गीसोले खेल अगाडिको वार्म अप खेलमा आइतबार बेलुका हेलीकप्टर दुर्घटनामा मृत्यु भएका बास्केटबल लेजेन्ड कोबी ब्रायटको सम्मान उनको २४ नम्बर जर्सि लगाएका थिए ।

क्वाटरफाइनलमा स्थान बनाएका नाडाल अब अन्तिम ८ मा डोकिनिक थिमेको सामना गर्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर