पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त « Khabarhub

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पर्यटन बोर्ड संचालक समिति सदस्य तथा छनोट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए।

सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहको नाम सिफारिस गरेको थियो ।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया शुरु भएको थियो।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ०९ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई