छुरा प्रहार गरी घाइते बनाएको आरोपमा ललितपुरबाट १ युवक पक्राउ « Khabarhub

छुरा प्रहार गरी घाइते बनाएको आरोपमा ललितपुरबाट १ युवक पक्राउ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको आरोपमा ललितपुर प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भइ ललितपुर महानगरपालिका–५ लगनखेल बस्ने ३० वर्षीय विकास आचार्य छन् । प्रहरीका अनुसार आचार्यले दोलखा घर भइ लगनखेल नै बस्दै आएका २४ वर्षीय सन्तोष खतीमाथि छुरा प्रहार गरेका थिए ।

आचार्यले छुरा प्रहारी गरी घाइते भएका खातीको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका आचार्यमाथि ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ४३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर