कोरोना भाइरसः इटालीमा एकैदिनमा अहिलेसम्कै उच्च मृत्यु, थप ९ सय १९ को मृत्यु « Khabarhub

कोरोना भाइरसः इटालीमा एकैदिनमा अहिलेसम्कै उच्च मृत्यु, थप ९ सय १९ को मृत्यु


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ ।

शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताकै सबैभन्दा उच्च हो ।

८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस उपचारपछि ठीक भएका छन् ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटाली लकडाउनको अवस्थामा रहँदा संक्रमण फैलने र मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : २४ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई