लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए « Khabarhub

लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरस संक्रमणलाई रोक्न भन्दै सरकारले गरेको लकडाउनका कारण नेपालमा अलपत्र परेका ६ सय ८ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

शनिबार कतार एयरवेजका दुईटा वाइडबडी विमानले काठमाडौंबाट उनीहरुको उद्धार गरेको हो ।

दोहाबाट शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मिनेटको अन्तरमा अवतरण गरेका दुईटा चार्टरविमानबाट उनीहरुलाई दोहा लगिएको हो । त्यहाँबाट उनीहरु आफ्ना मुलुकका लागि हुने नियमित उडानमा स्वदेश फर्किने छन् ।

शनिबार भएका दुईटा चार्टर उडानमध्ये जर्मन दुताबासको दोस्रोपटक हो । उसले शुक्रबार पनि काठमाडौंबाट ३ सय ४ जना जर्मनसहितयुरोपियनलाई स्वेदश पठाएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया