रंगशालामा थुनिए लकडाउनको उल्लंघन गर्ने २०० जना « Khabarhub

रंगशालामा थुनिए लकडाउनको उल्लंघन गर्ने २०० जना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् ।

विनाकाम लकडाउन आदेशको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई आज (शनिबार) पोखराका विभिन्न स्थानबाट पक्राउ गरी रङ्गशालाभित्रको भलिबल प्रशिक्षण कोर्ट र बास्केटबल कोर्टमा लगेर राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

प्रहरीले पक्राउ परेकाहरुलाई आइन्दा लकडाउन अवधिमा विनाकाम नहिँड्ने शर्तमा उनीहरुको परिचय राखेर छाड्ने जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३९ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी