कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु « Khabarhub

कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो २४ घन्टामा आठ सय ३२ को निधन भएको छ ।

कोरोना भाइरसका कारण यतिधेरै संख्यामा निधन भएको यो नै पहिलो घटना हो । स्पेन स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्म पाँच हजार ६ सय ९४ को निधन भएको बताएको छ भने संक्रमितको संख्या ७२ हजार दुई सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार एक सय ८९ नयाँ संक्रमित थपिएका छन् । जुन शुक्रबारको तुलनामा १२.७ प्रतिशत बढी हो ।

अहिले चार हजार आठ सय ७५ को आइसियूमा उपाचार भइरहेको छ भने १२ हजार दुई सय ८५ जना पूर्ण रूपमा निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ५७ बजे

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित