सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो « Khabarhub

सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केरला- भारतमा सामाजिक दूरी कायम गर्न नयाँ उपाय अपनाइएको छ । भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।

छाता ओढ्दा मानिसहरु एकअर्काको नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले छाता बाँडिएको बताइएको छ । यहाँ करिब १० हजार छाता बाँडिएको स्थानीय अनलाइन पत्रिका लाइभमिन्टले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ । ९३९ जनाले कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २१ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका