श्रीमान बेच्न पोर्चुगलकी महिलाले निकालिन् सूचना « Khabarhub

श्रीमान बेच्न पोर्चुगलकी महिलाले निकालिन् सूचना


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले विश्वका कयौं मुलुकहरु लकडाउनमा रहदा करोडौँ मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।

लकडाउनका कारण सम्बन्ध बिच्छेद बढी हुनेदेखि गर्भवती हुनेहरुको संख्या समेत बढ्ने विशेषज्ञहरु आकलन गरिरहदा श्रीमान बिक्रीमा भन्ने पोर्चुगलको एउटा तस्वीर अहिले भाइरल भइरहेको छ ।

पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् ।

लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झैझगडा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ०१ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,