विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला « Khabarhub

विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ । मंगलवार बोर्डले एक सूचना जारी गर्दै रिक्त रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सूचना जारी गरेको हो ।

अध्यक्ष पदमा आवेदन दिन विकास बोर्डले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

चलचित्र विकास बोर्ड  ४ महिनादेखि अध्यक्षविहीन बनेको छ । तत्कालीन बोर्डका अध्यक्ष केशव भट्टराईको गतवर्ष २९ मंसिरमा हृदयघातका कारण निधन भएपछि बोर्ड अध्यक्षविहीन बनेको थियो ।

यस्तो छ सूचना:

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : १२ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध