सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदुरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सुदुरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार तीनजनामध्ये दुई जना कैलाली र एकजना दार्चुलाका छन् ।

यो सँगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

यसअघि सुदुरपश्चिम प्रदेशमा १७ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १२ जना उपचारत छन् भने ५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १२ : ४६ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज