स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन « Khabarhub

स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो ।

यसका लागि बजेट मार्फत ६ अर्ब रुपैयाँ विनियोजन भएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार २८ लाख ३५ हजार नेपालीहरु बीमित भएका छन्। बजेटले सबै जिल्लामा यसको पुहुँच पुर्याउने भनिएता पनि अझै २१ वटा जील्लामा विस्तार हुन बाँकी छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ३२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग