‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ऋण दिनैपर्ने « Khabarhub

‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ऋण दिनैपर्ने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आउँदो आर्थिक वर्ष सहुलियत ऋणलाई थप विस्तार गर्ने भएको छ ।

यसको लागि हरेक ‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजदरमा ऋण दिने र ‘ख’ वर्गका बैंकले प्रतिशाखा पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने बजेटमा उल्लेख छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सङ्घीय संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ५९ बजे

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी