महिला स्वास्थ्य स्वयमसेविकाको यातायात खर्च दोब्बर « Khabarhub

महिला स्वास्थ्य स्वयमसेविकाको यातायात खर्च दोब्बर


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले देशभर रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च दोब्बर दिने घोषणा गरेका छन् ।

देशभरका ५२ हजार स्वास्थ्यकर्मीलाई यातायात दोब्बर बनाइएको बताएका हुन् ।

उनले स्वास्थ्य स्वयं सेविकाका परिवारलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिइएको पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ०३ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत