विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने « Khabarhub

विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट फर्कने र स्वदेशमै रहेकाहरुलाई पनि कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने भएको छ ।

अहिले तीनसय पालिकामा भूमि बैंक स्थापना गरिने र पछि सबै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि कार्य गर्न चाहनेले भूमि बैंकमार्फत निश्चित समयसम्मको लागि जमिन लिजमा लिन सक्ने बताए ।

यसको लागि कृषि सामग्रीमा सहुलियत दिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : १२ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत