सरकारी खर्च कटौतीको घोषणा « Khabarhub

सरकारी खर्च कटौतीको घोषणा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौटी गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आगामी वर्षको वजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना उपचारमा पहिलो घेरामा खटिने कर्मचारी, स्वास्थ्यकर्मीलगायत बाहेकका अन्य सबैले पाउँदै आएको भत्ता आगामी साउनदेखि कटौती गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै कामकाजी नभएका आयोगहरु खारेज गर्ने लगायतका काम गरि खर्च कटौती गर्ने घोषणा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : १९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८