अमेरिकामा २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

अमेरिकामा २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५०५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ७८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १३ लाख ८८ हजार २०० जनामध्ये १५ हजार ७७७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार