सम्भोगका बेला ध्यान दिनुपर्ने ४ महत्वपुर्ण कुरा | Khabarhub Khabarhub

सम्भोगका बेला ध्यान दिनुपर्ने ४ महत्वपुर्ण कुरा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौनका बेला अन्तरंग सबैभन्दा महत्पुर्ण मानिन्छ । अन्तरंगले पार्टनरसँगको यौन सम्पर्कलाई अझ आनन्दमयी बनाउँछ । यसले उच्च यौन आनन्द प्राप्त गराउँदछ । तर यौनमा अझ बढि आनन्द पाउन केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

१. चुम्बन
सम्भोगका बेला चुम्बन सबैभन्दा महत्वपुर्ण मानिन्छ । प्रायः चुम्बनले नै सम्भोगको शुरुवात गर्दछ । तर यसलाई निरन्तरता भने दिइरहन्ु पर्दछ । तर आसन सहि नहुँदा सम्भोगका क्रममा चुम्बन गर्न असहज हुन सक्छ । तर्सथ सहि आसनमा पार्टनरसँग चुम्बन गर्दै सम्भोग गरेमा यसले थप आनन्द थप्दछ ।

३. सुम्सुम्याउनु
हुनत सम्भोगकालागी यौनांग नै महत्वपुर्ण हो । त्यसैले अधिकाशं मानिसको ध्यान यौनांगतर्फ नै केन्द्रित हुन्छ । तर सम्भोग पुर्व पार्टनरको शरीरका बिभिन्न अंगहरु सुम्सुम्याउनु वा चुम्नुले थप आनन्दित बनाउँछ । यसका पार्टनरको स्तन, पेट, घाँटी, नितम्बलाई चुम्दा यसले पार्टनरलाई अझ कामुक बनाउँछ ।

३. शरीरको सन्तुलन
एकअर्काको शरीरमाथि रहेर गरिने सम्भोग आसनले कतिपय अवस्थामा स्वास र्फेन समेत अप्ठेरो बनाउँछ । तसर्थ शरीरको ब्यालेन्समा ध्यानदिनु पर्दछ । अन्यथा शरीरमा भार रहदाँ स्वास फेर्न असहज हुनुका साथै शरीरमा पर्याप्त अक्सिजनको मात्रा नपुग्दा त्यसले मस्तिष्क सम्मै प्रभाव पार्दछ र यौन क्षमता तथा आनन्द घटाउँछ ।

४.स्खलनमा ध्यान
प्रायः अवस्थामा सम्भोगको दौरान पार्टनर सन्तुष्ट नभइ पुरुषको विर्यस्खलन हुने समस्या हुने गर्दछ । यसले पार्टनरलाई पुर्ण यौन आनन्द प्राप्त हुदैन । तसर्थ छिटो स्ललन हुने समस्या नियन्त्रण गर्न बीचबीचमा पाकक्रिडामा समय दिनु पर्दछ । साथै केहि प्ुरुषमा लामो यौन चाहनाले समेत उसको पार्टनरलाई सन्तुष्टि दिँदैन । यसले पार्टनर पीडा गराउन सक्छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ३८ बजे

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

झापा– पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा

बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण गएरातिदेखि गुल्मीका तीनवटा

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

मस्को – रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको