दाङमा देखिएको सलहले बालीनालीमा असर पुर्‍याएको छैन : कृषि केन्द्र « Khabarhub

दाङमा देखिएको सलहले बालीनालीमा असर पुर्‍याएको छैन : कृषि केन्द्र


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-  दाङमा देखिएको सहलको झुण्ड सानो रहेको र हालसम्म बालीनालीमा खासै असर नपुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको केन्द्रले बताएको हो ।

शनिबार राति वत्तिको उज्यालोमा स्थानीयले सलह किरा जस्तो देखेपछि संकलन गरेका थिए । आइतबार कृषि ज्ञान केन्द्रको टोली स्थलगत रुपमा पुगेर किराको अध्ययन गरेको थियो।

कृषि प्राविधिक टोलीले स्थानीयले संकलन गरेको किरा सलहनै भएको पुष्टि गरेको हो ।

प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको थियो।

शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखिएको थियो।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ४६ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको