११ तस्वीरमा हेर्नुहोस् क्याटरीनाको बोल्ड अवतार « Khabarhub

११ तस्वीरमा हेर्नुहोस् क्याटरीनाको बोल्ड अवतार


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस महामारीका कारण सरकारले भारतमा लकडाउन गरेको छ । लकडाउनका कारण कलाकारहरु फुसर्दिला बनेका छन् ।

वर्षभरि व्यस्त रहने क्याटरीना कैफ यतिबेला भने फुर्सदमा छिन् । सामाजिक सञ्जालमा पनि उनको चर्चा भइरहन्छ । उनी पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

सामाजिक सञ्जालमा क्याटरीनाले जिम गरेका तथा योगा गरेका तस्वीर तथा भिडियोहरु शेयर गरिरहन्छिन् ।

आफूलाई फिट राख्न कडा मेहनत गर्ने यी नायिकाका लाखौं फ्यान छन् । नेपालमा पनि उनका हजारौं प्रशंसक छन् ।

बलिउडका प्रायः सबै हस्तीसँग फिल्ममा काम गरेकी क्याटरीनाले सामाजिक सञ्जालमा फ्यान लोभ्याउने तस्वीर शेयर गर्ने गर्छिन् । हेरौं क्याटरीनाका केही तस्वीर:

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : १० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक