कोरोनाविरूद्धको खोप अमेरिकामा बृहत् परीक्षणमा | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप अमेरिकामा बृहत् परीक्षणमा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बृहत् मात्रामा परीक्षण थालिएको छ ।

सोमबारदेखि लगाउन शुरू गरिएको उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई पनि खोपबारे जानकारी दिइएको छैन । कम्तिमा दुई डोज खोप दिएपछि खोपको प्रभावकारिता पत्ता लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न