कोरोनाविरूद्धको खोप अमेरिकामा बृहत् परीक्षणमा « Khabarhub

कोरोनाविरूद्धको खोप अमेरिकामा बृहत् परीक्षणमा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बृहत् मात्रामा परीक्षण थालिएको छ ।

सोमबारदेखि लगाउन शुरू गरिएको उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई पनि खोपबारे जानकारी दिइएको छैन । कम्तिमा दुई डोज खोप दिएपछि खोपको प्रभावकारिता पत्ता लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : ५८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब