राजधानीको दरबारमार्गबाट १५ किलो अवैध सुन र हतियार बरामद « Khabarhub

राजधानीको दरबारमार्गबाट १५ किलो अवैध सुन र हतियार बरामद


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले १५ किलो सुनसहित २ थान पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार, शंकास्पद देखिएका व्यक्तिहरुको पिछा गरी हिँड्दा उनीहरु झोला छोडेर भागेका थिए । प्रहरीले झोला खोलेर हेर्दा १५ किलो सुन भेटिएको बताएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले तस्करलाई पिछा गर्दै जाँदा उक्त समूहले झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुन बोक्ने गाडीको नम्बर पहिचान भइसकेको बताएको छ । यसबारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ०९ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि