इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता « Khabarhub

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । 

२०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

एमालेका युवा नेता रहेका नेम्वाङ संविधानसभा सदस्य सुभाषचन्द्र नेम्वाङ कान्छा छोरा हुन् । 

युवा भएकै कारण यो पटक पनि सुहाङले बाजी मार्ने एमालेले आकलन गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ३१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको