प्रचण्ड र खनाल ओलीलाई भेटेर फर्के « Khabarhub

प्रचण्ड र खनाल ओलीलाई भेटेर फर्के


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रथम अध्यक्ष तथा प्रधानमन्त्री कपी शर्मा ओलीले स्थगन गरेको आजको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाए पनि सुरु हुन सकेको छैन ।

बैठकका लागि स्थायी कमिटी सदस्यहरु बालुवाटारमा जम्मा भएका छन् ।

प्रथम अध्यक्ष ओलीलाई भेट्न गएका अर्का अध्यक्ष र प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल फर्किएका छन् । उनीहरुसँगै गएका घनश्याम भुसाल र योगेश भट्टराई पनि फर्केका छन् । अध्यक्ष ओलीसँग के कुरा भयो भन्ने जानकारी सदस्यहरुले पाइसकेका छैनन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ४९ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ