पूर्व रथी कुलबहादुर खड्काको निधन « Khabarhub

पूर्व रथी कुलबहादुर खड्काको निधन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वरथी कुलबहादुर खड्काको आज अपरान्ह निधन भएको छ।

केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका पूर्वरथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा. रामबरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी