कल बाइपासमा संलग्न पक्राउ « Khabarhub

कल बाइपासमा संलग्न पक्राउ


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–५ घर भई काठमाडौँको बौद्ध बस्ने हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट ८ पोर्टको एक थान ओपन भोक्स गेटवे, एक थान चार्जर र आठ थान एनसेलको सीमकार्ड बरामद भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : २९ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा