भारतमा  कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु « Khabarhub

भारतमा  कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ११ हजार ६०५ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : २५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको