बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले दिए राजीनामा « Khabarhub

बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले दिए राजीनामा


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएका छन् ।

बार्सिलोनाको प्रदर्शन खस्किएको तथा कप्तान लियोनल मेस्सीसँगको खटपट बाहिरिएसँगै दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीलेसमेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।

गत शनिबार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसंग ३–१ को हार बेहोरेको थियो ।

बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : १८ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल