अनेसास शिखर पुरस्कार साहित्यकार खड्कालाई « Khabarhub

अनेसास शिखर पुरस्कार साहित्यकार खड्कालाई


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार शाखाले हरेक वर्ष प्रदान गर्दै आएको अनेसास शिखर पुरस्कार यस वर्ष साहित्यकार विनोद खड्कालाई प्रदान गरिने भएको छ ।

तीन दशकदेखि लेखनमा संलग्न रहेका खड्का कतार प्रवेश पछि निरन्तर प्रवासी विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउने लेखकका रूपमा चिनिन्छन् ।

विगत १५ वर्षदेखि कतारमा कार्यरत साहित्यकार खड्काको साहित्यिक साधना र योगदानको सम्मानका लागि उक्त पुरुषकार प्रदान गर्न लागिएको अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रष्टि, पुरस्कार समिति, अनेसास कतार शाखा र निर्णायकहरुको संयुकत बैठकले यो वर्ष खड्कालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसङ्गीतमा योगदान पुराउने एक व्यक्तिलाई हरेक वर्ष वैद्यको जन्म जयन्तीको अवसर पारेर पुरस्कार प्रदान गर्ने गरिने छ । एक पटक पुरस्कृत भइसकेको स्रष्टा पुन: पुरस्कृत गरिने छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ३५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल