संसद विघटनको विरोध गर्दै अनेरास्ववियूद्वारा काठमाडौँमा मसाल जुलुस « Khabarhub

संसद विघटनको विरोध गर्दै अनेरास्ववियूद्वारा काठमाडौँमा मसाल जुलुस


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विद्यार्थीहरुले काठमाडौँमा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् ।

संसद पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधवन नेपाल समूह निकट अनेरास्ववियूले अमृत साइन्स क्याम्पस अगाडि मसाल जुलस निकालेको हो ।

संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनीहरुले आफूहरुले आन्दोलनमा उत्रिएको बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २७ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन