ईङ्लिस प्रियिमर लिग : नर्विचसँग लेस्टर स्तब्ध « Khabarhub

ईङ्लिस प्रियिमर लिग : नर्विचसँग लेस्टर स्तब्ध


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई एक शुन्य गोल अन्तरले हराएको हो ।

खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो ।

जीतसँगै तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ । लेस्टर ५० अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

उसले चौथो संस्थानको चेल्सीसंग ६ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको