शिवलिंगको आकृतिबारेका रहस्यमय चर्चा « Khabarhub

शिवलिंगको आकृतिबारेका रहस्यमय चर्चा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मावलम्बी र धर्म गुरुपिच्छे शिवलिंग पूजिने विषयमा फरक/फरक मत पाइन्छ ।

धर्मग्रन्थले शिवलिंग पतन भएका ठाउँमा मन्दिर स्थापना गरी पूजा गरिने प्रचलन रहेको उल्लेख गरेका छन् ।

शिवलिंग पुरुष जैनेन्द्रिय आकारको हुन्छ । लिंग आकारलाई पूजा गर्नुको विशेष कारण पनि छ । यसमा कतिपय मिथक पनि छन् ।

जसमध्ये सतीदेवीले प्राण त्यागेपछि शिव नग्न रुपमा भौतारिएको विषय समेत छ । नग्न शिवलाई देखेर ऋषिपत्नीहरु आकर्षित भएर उनको पछि लागे । यो देखेर ऋषिहरुले लिंग पतन होओस् भनेर श्राप दिए ।

ऋषिमुनीको श्रापले शिवको लिंग पतन भयो । जहाँ/जहाँ पतन भयो त्यहाँ त्यहाँ शिवलिंग बन्यो । शिवको लिंग पतन भएको स्थानहरुलाई पवित्र मानेर पूजा गर्न थालियो ।

शिवलिंगलाई नै शिवको स्वरुप मानिन्छ । यसको विशेष महत्व छ । हिन्दु धर्ममा लिंगलाई पनि सकारात्मक रुपमा मानेर पूजा गर्ने प्रचलन छ । यो हिन्दु धर्मको सकारात्मक पक्ष हो जुन संसारको कमै र्धममा पाइन्छ ।

अर्कोतर्फ सम्भोगका लागि भौतारिएका शिवले समागम गर्न लाग्दा पृथ्वीमा अनर्थ हुन्छ भनेपछि देवी पार्वतीको गुप्ताङ्गमा नै थापिदा समेत शिवलिंगको आकृति त्यस्तो बनेको बताइन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ११ : २८ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर