कांग्रेसमा विभागीय जिम्मेवारी बाँडफाँड–श्रेष्ठलाई संगठन, शर्मालाई प्रचार विभाग « Khabarhub

कांग्रेसमा विभागीय जिम्मेवारी बाँडफाँड–श्रेष्ठलाई संगठन, शर्मालाई प्रचार विभाग


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सभापति शेरबादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् ।

कांग्रेसले विश्वप्रकाश शर्मालाई प्रचार विभागको जिम्मा दिएको छ भने गोपालमान श्रेष्ठलाई संगठन विभागको जिम्मा दिएको छ ।

त्यस्तै गोविन्द भट्टराईलाई जनसम्पर्क विभाग,अजय चौरसियालाई तराई मधेश विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मा दिइएको छ।

त्यस्तै कांग्रेसले तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्य थप गरेको छ । । कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्यहरुमा गोपाल बस्नेत झापा, सुधिर शिवाकोटी झापा, मनोहरनारायण श्रेष्ठ धनकुटा छन्।

क–कसले पाए विभागको जिम्मेवारी

संगठन विभाग : गोपालमान श्रेष्ठ

संघीय मामिला तथा प्रदेश समन्वय विभाग : रमेश रिजाल

मुस्लिम विभाग : फरमूल्लाह मन्सुर

स्थानीय तह समन्वय विभाग : अर्जुनप्रसाद जोशी

वित्तिय तथा सहकारी संस्था समन्वय विभाग : आनन्दप्रसाद ढुंगाना

तराई–मधेश समन्वय विभाग : अजयकुमार चौरसिया

यातायात व्यवसायी समन्वय विभाग : महेन्द्र यादव

तरुण विभाग ; शंकर भण्डारी

आदिवासी जनजाति विभाग ; सीता गुरुङ

नेपाली जनसम्पर्क समिति समन्वय विभाग ; गोविन्द भट्टराई

उद्योग व्यापार विभाग ; चिनकाजी श्रेष्ठ

सूचना, संचार तथा प्रचार विभाग ; विश्वप्रकाश शर्मा (प्रवक्ता)

श्रमिक तथा ट्रेड युनियन विभाग ; शिवप्रसाद हुमागाँइ

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग