लकडाउनका बेला ‘सत्यमेव जयते ३’ घोषणा, जोन अब्राहम फाइनल « Khabarhub

लकडाउनका बेला ‘सत्यमेव जयते ३’ घोषणा, जोन अब्राहम फाइनल


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जोन अब्राहमको हिट फिल्म ‘सत्यमेव जयते’ को सिक्वेल ‘सत्यमेव जयते २’ ले यसै वर्ष गान्धी जयन्तीको अवसर पारेर अक्टोबरमा रिलिज हुँदैछ ।

निर्देशक मिलाप फिल्मलाई लिएर उत्साहित छन् । केही समयअघि फिल्ममा समावेश जोन अब्राहमको लूक सार्वजनिक गरिएको थियो । उक्त लूकमा जोन बर्दी लगाएका थिए ।

यतिबेला फिल्म निर्देशक मिलाप जावेरीले ट्वीट गर्दै अर्को एक खबर सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्म ‘सत्यमेव जयते ३’ को कथा फाइनल भइसकेको छ ।

मिलामले ट्वीटमार्फत भनेका छन्, ‘घर बस्दाको फाइदा, सत्यमेव जयतेको कहानी पनि पत्ता लगाए, के भन्छौ जोन? जब कोरोनाको प्रभाव दुनियाँबाट हट्नेछ, त्यसपछि यसको तेस्रो सिक्वेल पनि शूटिङ हुनेछ ।’

उनका अनुसार फिल्मको तेस्रो सिक्वेल पनि बन्नेछ । उक्त फिल्ममा पनि जोनको शीर्ष भूमिका हुनेछ ।

कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण कुनै पनि नयाँ फिल्म चलेका छैनन् भने फिल्मको शूटिङ पनि भइरहेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ३३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले