कनिका कपूरको चौथो कोरोना टेस्ट पनि पोजेटिभ, तनावमा परिवार « Khabarhub

कनिका कपूरको चौथो कोरोना टेस्ट पनि पोजेटिभ, तनावमा परिवार


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका कनिका कपूरले आफूलाई कोरोना भाइरस टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि आश्चर्य मानेकी थिइन् । त्यसपछि उनले बारम्बार कोरोना टेस्ट गराएकी थिइन् ।

भारतीय मिडियाका अनुसार कनिकाको चौथो कोरोना टेस्टमा पनि रिजल्ट पोजेटिभ आएको छ । यसअघि उनको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

मिडिया रिपोर्टसका अनुसार कनिकालाई लखनउको एक अस्पतालका भर्ना गरिएको छ । उनको रिपोर्ट फेरि पनि पोजेटिभ आएपछि परिवार तनावमा परेको छ ।

यी गायिका २० मार्चदेखि अस्पतालमा भर्ना भएकी छिन् ।

करिनाको सम्पर्कमा आएका २६२ मध्ये ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यी बलिउड गायिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । त्यसपछि उनले केही पार्टीमा पनि सहभागिता जनाएकी थिइन् । कनिकाले लापरवाही गरेको भन्दै उनीविरुद्ध उजुरी पनि परेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : १९ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई