नेकपा सचिवालय बैठक : पत्रकारलाई बालुवाटार छिर्न दिइएन « Khabarhub

नेकपा सचिवालय बैठक : पत्रकारलाई बालुवाटार छिर्न दिइएन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको समयमा बुधबार साँझ ६ बजेबाट शुरु भएको बैठकको समाचार संकलन गर्न पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लागइएको हो ।

फोटो, भिडियो र समाचार संकलनका लागि पुगेका पत्रकारहरु बालुवाटारको गेटबाहिर नै बसेका छन् भने बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ३४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल