गाडीको टायर पड्किँदा विराटनगरमा भारतीय नागरिकको मृत्यु « Khabarhub

गाडीको टायर पड्किँदा विराटनगरमा भारतीय नागरिकको मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगर महानगरपालिका-१३ गाडी पन्चर भएको टायर बनाउने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदर छन् ।

गाडीको पुरानो टायरमा हावा हालिरहेको अवस्थामा उक्त टायर पड्किएर टायरमा रहेको फलामको रिङले हैदरलाई चोट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्याल मोरङले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै