रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते « Khabarhub

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीको बचत रकम ठगीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

केहीबेरअघि अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् । उनीमाथि विभिन्न पाँच जिल्लामा सहकारी ठगीसहितका मुद्दा चलिरहेका छन् ।

अब उनलाई जिल्ला अदालतले आगामी वैशाख १५ गते अर्को तारिख बुझ्न बोलाएको छ। उनी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका तिए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ४७ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत